CTEVT परीक्षाको अन्तिम घडीमा कसरी तयारी गर्ने?
CTEVT को 2nd, 4th, र 6th semester को परीक्षा एकदमै नजिक छ र विद्यार्थीहरू अहिले last-hour preparation मा व्यस्त छन्। समय कम भएको बेला दिमागलाई कसरी सन्तुलित राख्ने र तयारीलाई प्रभावकारी बनाउने भन्ने विषयमा आज हामी चर्चा गर्दैछौँ।
📌 1. योजना बनाउनुहोस्
बाँकी समयको हिसाब गरेर कुन कुन विषयमा ध्यान दिने भनेर सानो टेबल वा टु-डू लिस्ट बनाउनुहोस्।
पढ्न बाँकी सम्पूर्ण किताब नपढेर, केवल मुख्य सङ्क्षिप्त नोट्स, MCQs, र अघिल्लो वर्षका प्रश्नहरू पढ्नुहोस्।
for notes and solutions: https://play.google.com/store/apps/details?id=com.ctevthub.nepal📌 3. समयको सही उपयोग
हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। मोबाइल, सोशल मिडिया, गेम जस्ता distract गर्ने कुराबाट टाढा रहनुहोस्।
📌 4. Group Discussion गर्नुहोस्
साथीहरूसँग छोटो समयको लागि प्रश्नोत्तर गरौँ। यसले quick revision मा धेरै मद्दत गर्दछ।
📌 5. Visualization प्रविधि
मुख्य कुरालाई सम्झिन mind mapping वा diagram बनाउने बानीले परीक्षामा धेरै याद रहन्छ।
📌 6. राति ढिलो नसुत्नुहोस्
अन्तिम रात शान्त भएर निद्रा लिने, पानी प्रशस्त पिउने र confident रहने अभ्यास गर्नुहोस्।
📷 तनाव नलगी पढ्नुहोस :
📌 निष्कर्ष
CTEVT को परीक्षा उत्तीर्ण गर्न तपाईंले अहिले गर्ने तयारी नै सबैभन्दा निर्णायक हुन्छ। आफ्नो कमजोरी र बलियो पक्ष छुट्याएर तयारी गर्नुभयो भने उत्तीर्ण पक्का छ।
तपाईंलाई सफलता मिलोस्! 💪📘